रुपामा निवृत्त शिक्षकको समिति
समाधान संवाददाता
२०७९ जेठ २७ गते १३:१२
पोखरा ।
कास्कीको रुपा गाउँपालिकामा निवृत्त शिक्षक समुदायको पालिका स्तरीय कमिटी बनेको छ । बुधबार भएको भेलाले रामलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बुद्धि गिरी, सदस्य फणीन्द्रमोहन शर्मा, महेन्द्रकुमार श्रेष्ठ र बुद्धिबहादुर घिमिरेले संस्थाको औचित्य र आवश्यकताबारे प्रकाश पारेका थिए । कार्यक्रममा १२ निवृत्त शिक्षकले संस्थाको आजीवन सदस्यता लिए ।
जिल्ला अध्यक्ष छविलाल आचार्यको संस्थाका भावी कार्यक्रमबारे प्रकाश पारे । कार्यक्रममा जिल्ला सचिव शेषकान्त आचार्यले पनि बोलेका थिए ।
सम्बन्धित








लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया