भारतकाे राजस्थानका सबै सिटमा कंग्रेसको जित
समाधान संवाददाता
२०७९ जेठ २९ गते १२:३५

जयपुर ।
भारतमा शुक्रबार राज्यसभा निर्वाचन भएका राज्यमध्ये राजस्थानमा भारतीय राष्ट्रिय कंग्रेसले एक्लै जित हासिल गरेको छ । कुल १६ सिटका लागि कडा प्रतिस्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) नै विजयी भएको छ । भाजपाले हरियाणा, महाराष्ट्र र कर्नाटकमा जित हासिल गरेको हो ।
स्थानीय समयननुसार शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको थियो । यसअघि, भारतका उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पन्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलंगनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
सम्बन्धित








श्रमिक सहकारीको पुँजी सवा २ करोड
घमीमा लोभलाग्दो स्याउ खेती
कालिका बहुमुखी क्याम्पसमा ३ करोडको पुस्तकालय भवन
गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया