कुटपिट अंगभंग मुद्दाका फरार एक पक्राउ
समाधान संवाददाता
२०७९ जेठ ३१ गते २१:३७

पाेखरा ।
जिल्ला प्रहरी कार्यालय पर्वतले फरार एक जनालाई पक्राउ गरेकाे छ । मंगलबार इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको इन्पेक्टर खगेन्द्र अधिकारी नेतृत्वकाे टोलीले फरार रहेका पर्वत जिल्ला पैयु गाउँपालिका वडा नम्बर ६ सिरबानी बस्ने ३४ वर्षिय राजन रानालाई पक्राउ गरेकाे हाे ।
पर्वत जिल्ला अदालतले कुटपिट अंगभंग मुद्दामा ०७० सालमा २ वर्ष कैद र ८३८.३३ जरिवाना फैसला गरेकाे थियो ।
फैसलाले कुटपिट अंगभङ्ग मुद्दामा २ वर्ष कैद र ८३८.३३ जरिवाना सजाय फैसला भई सजाय भुक्तान गर्न बाँकी समय कार्यान्वयनका लागि जिल्ला अदालत पेश भएकाे छ ।
सम्बन्धित







अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया