गण्डकी प्रदेशको वार्षिक बजेट सार्वजनिक आज
समाधान संवाददाता
२०७९ असार १ गते १०:४६

पोखरा ।
आगामी आर्थिक वर्ष २०७९-८० का लागि गण्डकी प्रदेशसहित सातै प्रदेशले बुधबार बजेट लिँदै छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम प्रदेश सरकारहरुले अन्तिम पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले बजेट प्रस्तुत गर्नेछन् । सरकारले ३६ अर्बभन्दा बढीको बजेटका ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट प्रस्तुत गरेको थियो । सरकारले चुनाव केन्द्रित र सत्ता गठबन्धनको योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेका छ ।
सम्बन्धित







ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया