
पोखरा । पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-३ तेर्सापट्टि स्थित सिएम स्विमिङ पुलमा डुबेर शनिबार पोखरा-५ मालेपाटन बस्ने १३ वर्षीय दीपेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
डुवेर बेहोस अवस्था रहेका दीपेशको अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले बताए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
सम्बन्धित








धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया