ट्रेड युनियन कांग्रेस शुक्ला गण्डकीमा नारायण
समाधान संवाददाता
२०७५ चैत २४ गते १३:५५

समाधान संवादाता, दुलेगौंडा
नेपाल ट्रेड युनियन कांग्रेस शुक्लागण्डकी नगरपालिकाको प्रथम अधिवेशनबाट नारायण पोख्रेल सर्वसम्मतअध्यक्षमा निर्वाचित भएका छन् ।
ट्रेड युनियन कांग्रेस उपाध्यक्ष शिवराज घिमिरे, देवी न्यौपाने, सचिव राधिका गौतम, कोषाध्यक्ष प्रदीप मल्ल, सहसचिव सुनील पाठक छन् । सदस्यमा कदण्डबहादुर केसी, नवराज बस्ताकोटी, सुरेन्द्रकुमार ठाकुर, गीता कार्की, खड्कबहादुर विक, सीता गीरी, धर्मेन्द्र पट्टेल चयन भएका छन् ।
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले वर्तमान समयमा श्रमिकले विभिन्न समस्या भोग्न बाध्य रहेको बताउँदै समस्या समाधानमा पहल गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । नवनिर्वाचित अध्यक्ष पोख्रेलले श्रमिकको अधिकारका निम्ति सिंगो ट्रेड युनियन कांग्रेस संघर्ष गर्न तयार रहेको उल्लेख गरे ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया