पेन्सन क्याम्पमा योग शिविर
समाधान संवाददाता
२०७९ असार ८ गते ११:१०

पोखरा ।
भारतीय राजदूतावासको पोखरा पेन्सन वितरण कार्यालयको हाताभित्र ७५ औं स्वतन्त्रता दिवसको अमृत महोत्सव र ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग शिविर भएको छ । कार्यक्रमको सञ्चालन नेपाल पतन्जली योग समितिका गण्डकी प्रदेश प्रभारी योग गुरु दीपकराज सिग्देल र पोखरा नगरपालिका संयजोजक मिठु शर्माले गरेका थिए ।
कार्यक्रममा भारतीय पेन्सन क्याम्पका कर्मचारी र परिवारका सदस्यहरुको सहभगिता थियो । कार्यक्रमको सुरुआत भारतीय पेन्सन क्याम्पका कार्यालय प्रमुख कर्नेल शशांक त्रिपाठीले गरेका थिए ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया