अरुणालाई ‘वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड’
समाधान संवाददाता
२०७९ असार १८ गते १९:३४

पोखरा ।
नेपाली राष्ट्रिय भलिवल टिमकी कप्तान अरुणा शाहीले ‘वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड २०७८’ पाएकी छ्न ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष प्रदान गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको छैटौँ संस्करणको उक्त अवार्ड शाहीले दोस्रो पटक प्राप्त गरकी हुन् । यसअघि उनीले २०७३ मा दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्डमार्फत पुरस्कृत भएकी थिइन् ।
शाहीले इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेकी छन् । उनीसँगै क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनयनमा परेका थिए ।
सम्बन्धित








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया