एनसेल लाभकर ३ महिनाभित्र उठाउन सर्वाेच्चको फैसला

समाधान संवाददाता २०७५ चैत २६ गते १६:५९

काठमाडौं

सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्नुपर्ने फैसला गरेको छ ।

एनसेल लाभकरण प्रकरणमा गत माघ २३ गते गरिएको फैसलाको पूर्णपाठमा सर्वोच्चले ३ महिनाभित्र एनसेलसँग सबै कर असुल गरिसक्नुपर्ने उल्लेख गरेको छ ।

Advertisement

पुर्णपाठमा लाभकर असुल नहुँदासम्म शेयर बिक्रि र लाभांश वितरणमा समेत रोक लगाउने फैसला समेत गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया