सन्दिप लामिछानेलाई सफलता, नामिवियाकाे दाेश्राे विकेट झर्याे
समाधान संवाददाता
२०७९ असार २७ गते १६:४५

पाेखरा। विश्वकप लिग—२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको खेलमा नेपालाई नामिविया विरुद्ध दाेश्राे सफलता मिलेकाे छ ।
सुरुवाती १० ओभरमा आक्रामक ब्याटिङ गरेकेा नामिवियालाई नेपाली टिमका कप्तान लामिछानले ११ औं औ ओभवरमा झट्का दिएका छन् । उनले स्पेल सुरु गरेकेा पहिलाे ओभरकाे दाेश्राे बलमै विकेट लिएर नामिवियाकाे द्रुत रन गतिमा ब्रेक लगाएका छन् ।
टस जितेर ब्याटिङ राेजेकाे नामिवियाले राम्राे सुरुवात गरेकाे छ । नेपालका बलरले १ विकेट लिए पनि नामिवियाले पहिलाे १० ओवरकाे खेलमा ६२ रन बनाएकाे थियाे । खेल जारी छ ।
१६ खेलबाट १५ अंक भएको नेपाल ७ टोली सहभागी प्रतियोगितामा ५ औँ स्थानमा रहेको छ । नामिबियाको १४ खेलबाट १४ अंक छ। वसिर अहमदले नामिबियाविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया