समायोजनबाट प्रदेश आएका कर्मचारीले गराए ध्यानाकर्षण
समाधान संवाददाता
२०७९ असार ३१ गते २०:४८

पोखरा ।
तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत कर्मचारीहरुले मुलुक संघीयतामा गइसकेपछि समायोजनपछि प्रदेशमा आएका कर्मचारीहरुको बारेमा प्रष्ट व्यवस्था नभएकोमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली लगायतलाई ध्यानाकर्षण गराएका छन् ।
७ वटै प्रदेश सरकार अन्तर्गत रहेका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत सिभिल समूह, इरिगेसन उपसमूहमा विभिन्न श्रेणी लाइ तहमा परिमार्जन अधिकृत स्तर (आठौँ, सातौँ र छैंटौ), तह र सहायक स्तर (पाँचौं ) तहमा कार्यरत कर्मचारीहरुले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र प्रदेश लोकसेवा आयोगलाई शुक्रबार ध्यानाकर्षण बुझाएका थिए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया