‘यौनिक तथा लैंगिक अल्पसंख्यकले पहिचान सहितको नागरिकता पाउनुपर्छ’
समाधान संवाददाता
२०७९ साउन ६ गते १७:१६

पोखरा ।
प्रतिनिधि सभामा नेपाली नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावर छलफलमा आफ्नाे भनाइ राख्दै सांसद विद्या भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यकले पहिचान सहितको नागरिकता पाउनु पर्ने बताइन् । व्यक्ति भनेको सार्वभौम हुन्छ, राज्यले उसको सार्वभौमिकताको पहिचान गर्ने व्याख्या गर्ने हक दिनुपर्ने भट्टराईको भनाइ छ ।
मातृत्वको आधारमा नेपाली आमा, विदेशी बाबुका छोराछोरीले सुश्चित रुपमा सहज तरिकाले अंगिकृत नागरिकता पाउनुपर्ने उनले बताइन् । बैबाहिक अंगिकृत नागरिकताको हकमा अन्तराष्ट्रिय प्रचलनलाई आत्मसात गर्नुपर्ने उल्लेख गरिन् ।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया