मुख्यमन्त्री कार्यालय अगाडि नेविसंघले गर्यो विरोध प्रदर्शन
समाधान संवाददाता
२०७९ साउन ११ गते १२:१९

पोखरा ।
नेपाल विद्यार्थी संघले मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेस सरकारको विरोध प्रदर्शन गरेको छ । सवारी साधनमा अत्यधिक कर बढाएपछि नेविसंघ त्यसको विरोधमा उत्रेको हो । साउनदेखि लागु हुने गरि सवारी साधनमा २५ प्रतिशतबाट ह्वात्तै २०० प्रतिशत कर बढाएको प्रदेश सरकारले सूचना प्रकाशित गरेको थियो ।
करबृद्दि फिर्ता गर, जरिवाना कर फिर्ता, मुख्यमन्त्री राजीनामा दे, भौतिक मन्त्री होसियार जस्ता नारा लगाएका छन् । ‘जरिबाना कर र यातायात बृद्दि कर तत्तकाल फिर्ता नलिए –आज मुख्य मन्त्री निवासको गेटमा छौं भोली भित्र छिर्छौ’, उनिहरुको भनाइ छ ।
कार्यक्रममा कास्की कांग्रेसका सचिव भानु ढकाल, नेबिसंघ कास्कीका निवर्तमान सभापति बिकाश थापा, नेबिसंघका नेता पशुपति भट्टराईले सम्वोधन गरेका थिए भने कार्यक्रमको संन्चालन नेबिसंघका नेता धुर्व अधिकारिले गरेका थिए
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया