एकैपटक कास्कीका ७ जना न्यायाधीशको सरुवा
समाधान संवाददाता
२०७९ साउन ११ गते १९:२४

पोखरा ।
कास्कीका ७ जना न्यायाधीशको एकैपटक सरुवा भएको छ । न्यायपरिषदको मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशलाई सरुवा गर्दा कास्कीका न्यायाधीश पनि सरुवामा परेका हुन् । अन्यन्त्रबाट सरुवा भइ कास्कीमा आउने न्यायाधीश ६ जना रहेका छन् ।

सम्बन्धित






‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया