मंसिरको चुनावमा पनि तालमेल गर्ने ५ दलीय सत्ता गठबन्धनको निर्णय
समाधान संवाददाता
२०७९ साउन २० गते १२:५९

काठमाडौं ।
सत्तारुढ पाँच दलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलको सहमति जुटाएको हो । सत्ता गठबन्धनले स्थानीय तहमा चुनावमा पनि तीन तहको कार्यदल गठन गरी तालमेल टुंग्याएको थियो l

सम्बन्धित







फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया