‘पोखरा उद्योग वाणिज्य संघकाे अध्यक्षमा उम्मेद्वारी दिन्छु’ –पोखरेल
समाधान संवाददाता
२०७९ साउन २१ गते १८:३५

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेद्वारी दिने जनाएका छन् ।
उनले शनिबार सामाजिक सञ्जालमार्फत उम्मेद्वारी दिने जनाएका हुन् । पोखरेलले आइतबार पत्रकार सम्मेलनमार्फत उम्मेद्वारी घोषणा गर्ने बताए ।
निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदैछ ।
पोखरेल वर्तमान कार्यसमितिमा वाणिज्यतर्फको उपाध्यक्ष छन् । संघमा उनी कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै वाणिज्य उपाध्यक्षमा भएका हुन् ।
सम्बन्धित









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया