कालिका बहुमुखीमा प्रपोजल प्रिजेन्टेशन

पोखरा ।
कालिका बहुमुखि क्याम्पसले बिहीबार प्रपोजल प्रिजेन्टेशन र डिफेन्स कार्यक्रमको आयोजना गरेकाे छ । क्याम्पसमा स्थापित कालिका रिसर्च कमिटी कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा प्रा. डा. हरि पाठक विषय विशेषज्ञ थिए । सहयोगीको रुपमा प्रा. देविलाल शर्मा, डा. रामजीशर्मा थिए ।
कालिका क्याम्पसका एमविएस चौंथाै सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रम क्याम्पस प्रमुख विरन्जि गौतमको अध्यक्षतामा भएको हो । चौथो सेमेस्टरका विद्यार्थीहरुलाई थेसिस लेखनमा सहयोग र थप प्रभाकारी बनााउने उद्देश्यले कार्यक्रमको आयोजनागरिएको क्याम्पस प्रमुख गौतमले जानकार दिए ।
‘विद्यार्थीहरुले पढेर मात्रै हुँदैन’ क्याम्पस प्रमुख गौतमले भने, ‘कितावि ज्ञानको साथसाथै व्यवहारिक शिक्षाको पनि आवश्यक पर्छ, त्यसैले यो कार्यक्रमको आयोजना गरेका हौँ ’, यस्ता कार्यक्रमले विद्यार्थीहरुको लेखन शैलिलमा निखार आउने क्याम्पस प्रमुखको भनाइ छ ।
कार्यक्रममा एमविएस चौंथो सेमेस्टरका १८ जनाविद्यार्थीहरुले आफ्नो प्रपोजल प्रिजेन्टेशन गरेका थिए ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया