राष्ट्रपति भण्डारी पोखरा भम्रणमा
समाधान संवाददाता
२०७९ साउन ३० गते १६:४६

पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारी दुइ दिनका लागि सोमबार पोखरा आएकी छन् । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माघ्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमको समापन तथा नवनिर्मित ३२ कोठे भवनको उद्घाटन गर्न उनी आइएको वताइएको छ ।
पोखरा कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारीको मंगलबार तीन वटा कार्यतालिका रहेको जनाइएको छ । बिहान बिन्ध्यवासिनी मन्दिर दर्शन गर्ने छिन् भने दिउँसो विन्ध्यवासिनी माविको हीरक जयन्ती समापन कार्यक्रममा सहभागि हुनेछिन् । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागि पछि काठमाडौं फर्किने तालिका रहेको छ ।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया