लेकसाइडको होटल लगेर युवतीमाथि सामूहिक बलात्कार

समाधान संवाददाता २०७६ वैशाख ३ गते १४:५४

समाधान संवाददाता

लेकसाइडस्थित एक होटलमा सोमबार २२ वर्षीया एक युवती सामूहिक बलात्कारमा परेकी छन् ।

जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया