कास्की ३ मा एमालेबाट विश्वकर्मासहित ९ जना सिफारिस
समाधान संवाददाता
२०७९ भदौ १९ गते १८:१३

पोखरा ।
कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस भएको छ ।
विश्वकर्मासहित देवी प्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्दमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले कास्कीले जनाएको छ ।
विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए ।
सम्बन्धित







नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
कनेक्टिभिटी, सिँचाइ र पर्यटन बिना नेपाल अगाडि बढ्दैन : मन्त्री कुलमान घिसिङ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया