एलिकाको चाडपर्व अफर
समाधान संवाददाता
२०७९ भदौ २४ गते ११:०१

पोखरा ।
एलिका ब्रान्डले दसैं तिहार अफर सार्वजनिक गरेको छ । घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता कम्पनी एलिकाले नेपालमा चाडपर्व लक्षित अफर ल्याएको हो ।
एलिकाको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले ग्राहक योजना ल्याएको हो । ‘दसैं तिहार मनाऔं, खुशीमा रमाऔं’ भन्ने नारासहित जारी अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुकटप, हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन, बिल्ट–इन माइक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक कित्ली उपहार स्वरूप प्रदान गरिने छ । योजना भाद्र १३ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।
सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया