बाणिज्य उपाध्यक्षमा पवन प्यानल कै उत्तममान बुद्धाचार्य विजयी
समाधान संवाददाता
२०७९ भदौ २६ गते १९:०३

पाेखरा ।
पाेखेरा उद्याेग बाणिज्य संघकाे निर्बाचनकाे मत गणना जारी छ । पछिल्लाे मत परिणाम अनुसार बाणिज्य तर्फकाे उपाध्यक्षमा पवन प्यानलबाट उमेद्वार बनेका उत्तममान बुद्धाचार्य विजयी भएका छन् ।
याे पदमा पनि महासचिवमा जस्तै त्रिपक्षीय भिडन्त थियाे । जसमा निम्नानुसार मत पाएका छन् ।
उत्तममान बुद्दाचार्य ९६५
शोबित पौडेल ८७८
कुमारी मुना बास्तोला ६६५
यसअघि महासचिव, उपमहासचिव र काेषाध्यक्षमा पवन प्यानल कै विजयी भएका छन् ।
सम्बन्धित









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया