स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन पोखरा ५ ले दियाे निर्देशन
समाधान संवाददाता
२०७९ भदौ २८ गते १७:४५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ५ ले जिरो किमीदेखि बागलुङ राजमार्ग सम्मका स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन निर्देशन प्रकाशित गरेको छ । मापदण्ड विपरित निर्माण गरिएका वडा भित्रका सडक दायाँबायाँमा रहेका स्थायी, अस्थायी टहरा हटाउन वडाले मंगलबार सूचना जारी गर्दै निर्देशन दिएको हो ।
सूचना जारी भएको सात दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख छ ।

सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया