कास्की क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मनाेनयन दर्ता गर्न जाँदै

समाधान संवाददाता २०७९ असोज २३ गते १३:१५

नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर २ बाट मा चुनाव लड्न लागेका उम्मेदवारी मनोनयन गर्नु ¥याली निकालेका छन् ।

Advertisement

पोखरा सभागृहमा कास्कीमा राखिएको निर्वाचन अधिकृतको कार्यालय जानुअघी जिल्ला पार्टी कार्यालय पुगेर ¥याली निकालेका हुन् । पार्टी कार्यालयबाट उनीहरु अहिले सभागृहतर्फ जाँदै छन् । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विद्या भट्टराराई उम्मेदवार छन् । प्रदेश सभा तर्फ क तर्फ भिम कार्की र ख मा मिना गुरुङलाई एमालेले टिकट दिएका छ ।

तपाईको प्रतिक्रिया