कास्की २ मा एमाले र गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

समाधान संवाददाता २०७९ असोज २३ गते १६:५१

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमाले र गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

Advertisement

कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले मनोनयत प्रदेशसभा तर्फ क मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने उम्मेद्वार बनेका छन् ।

प्रदेशसभा ख मा गठबन्धनको तर्फबाट प्रदेशका कानुन तथा सञ्चार मन्त्री विन्दुकुमार थापा र एमालेबाट पूर्व प्रदेश सांसद मिना गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् । ा मनोनयन दर्ता गराएपछि दुवै पक्षका प्रतिश्पर्धीले सामुहिक तस्विर पनि खिचाएका छन् । उनीहरुले पाेखरा सभा गृहमा मनाेनयन गर्दा गराएका हुन् ।

तपाईको प्रतिक्रिया