समस्या सुन्दै, मत माग्दै विकास
समाधान संवाददाता
२०७९ कार्तिक १४ गते १२:०९

तनहुँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का उम्मेदवार विकास सिग्देलले चुनावी अभियानअघि बढाएका छन् । व्यास नगरपालिका १ तनहुँमा उनले वृद्धवृद्धासँग आशीर्वाद लिएर चुनावी प्रचार थालेका छन् ।
उनले व्यास १ को भादगाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो अभियानमा स्थानीयले उनलाई मत दिने आश्वासन दिएका छन् । सिग्देलले आफू निर्वाचित भएमा स्थानीयका समस्या समाधान गर्न दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे ।
सम्बन्धित







आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया