राज्यबाट पाउने सुविधा विपन्नलाईः भण्डारी
समाधान संवाददाता
२०७९ कार्तिक १६ गते १२:०८

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पाटीबाट कास्की २ (१) का उम्मेदवार विजयबहादुर भण्डारीले चुनावी अभियान सुरु गरेका छन् । कास्की २ को समग्र विकासका लागि आफू चुनावी मैदानमा होमिएको उनी बताउँछन् ।
उनले निर्वाचित भएमा राज्यबाट पाइने सेवा सुविधा नलिने र त्यो रकम बिपन्न वर्गको उत्थानका लागि उपयोग गर्ने बाचा गरेका छन् । विकासका लागि युवा नेताको खाँचो परेकाले आफू चुनावी मैदानमा होमिएको भण्डारीले जतालाई सुनाए । भण्डारी २७ वर्षका छन् ।
सम्बन्धित








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया