मालेपाटनमा पहारीको घरदैलो
समाधान संवाददाता
२०७९ कार्तिक १८ गते ११:४९

पोखरा ।
पोखरा ५ मा गएको स्थानीय तह निर्वाचनमा एमालेका सबै उम्मेदवार विजयी भएका थिए । सोही वडामा मत माग्न पुगेको नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ (२) का उम्मेदवार राजीव पहारीले अघिल्लो कार्यकालमा थालनी भएर अधुरा रहेका काम पूरा गर्न आफू फेरि मैदानमा आएको बताए ।
बिहीबारको घरदैलोमा उनले भने, ‘अघिल्लो कार्यकालमा सुरु भएका केही काम सम्पन्न भए, केही गर्दागर्दै बाँकी छन्, ती काम सम्पन्न गर्न उम्मेदवारी दिएको हुँ ।’ एमाले नेतृत्वमा प्रदेश र संघ सरकार हुँदा भएका कामका कारण जनताले फेरि एमालेलाई बहुमत दिने दाबी गरे ।
उनले भने, ‘देशको समृद्धि र विकासका लागि एमालेको सरकार बन्नुको विकल्प छैन । मंसिर ४ पछि एमालेको नेतृत्वमा समृद्धिको यात्राअघि बढ्छ ।’
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया