१ सय ५२ जना एमाले प्रवेश

पाेखरा ।
कास्कीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १ सय ५२ जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शंकर गौतम , नेकपा माओवादी रूपागाउँपालिका अध्यक्ष नवराज बराल, नेपाली कांग्रेस केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य तथा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मिना कुमाल,राम गुरुङ, अमृत श्रेष्ठ, नेकपा (एकीकृत समाजवादीका उपसचिव मदन गिरी, वाइसिल जिल्ला सदस्य कृष्ण दाहाल, नेपाली कांग्रेसका नेता तथा पूर्व कर्मचारी गोपाल गोदार, शिवबहादुर गोदार, सन्तोष पाण्डे, अर्जुन पाण्डे, बुद्धिसागर बस्यौला, चन्द्रबहादुर भुजेल, मनबहादुर विक,
रतन गुरुङ, कलाकार रक्की गुरुङ,सुस्मिता श्रेष्ठ,मनबहादुर विक, अमृत न्यौपाने, सुशिला श्रेष्ठ, पोखरा १ सिम्पानी मिलनसम्शेर राणा,रुवेण थापामगर, सान्तोष तामाङ, राकेशविक्रम राणा, पूर्ण तामाङ, सागर रानाभाट, बिक्कल तामाङ सविन तामाङ, गणेश परियार, सञ्जय थापा, प्रविण पुन, मनिष तामाङ, ओशिष रानामगर, अनुप पौडेल, सौरव तामाङ, नरहरि पौडेल, श्याम पराजुली, माओवादी केन्द्रका एकबहादुर थापा, भरतबहादुर थापा, टेकप्रसाद तिमिल्सिना, तुलबहादुर भुजेल, मिनबहादुर विक, राजकुमारी भुजेल, चुडामणी विक, सन्तोष विक, अर्जुन विक, राजु विक, रामबहादुर विक, प्रकाश विक, रवीन्द्र विक, भोजराज गौतम, मनोज गौतम, कविराज गौतम, विमला तिमिल्सिना, सुशिल गौतम, सोभित तिमिल्सिना, अजिल नेपाली रामबहादुर विक, ओमबहादुर विक, सूर्यबहादुर विक, महेन्द्र विक, रामचन्द्र विक, तिलक तिमिल्सिना, देवका तिमिल्सिना, कुलप्रसाद गौतम, रामप्रसाद तिमिल्सिना, कमल देवकोटा, नवराज गौतम, सन्देश गौतम, ललिता गौतम, दिपक गौतम,लालबहादुर थापा, सिर्जना गौतम, लगाएत १ सय ५२ जना सोमबार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनीहरु प्रवेश गरेका हुन् ।
भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) लगायतका विभिन्न राजनीतिक पार्टी परित्याग गर्दै १ सय ५२ जना एमाले प्रवेश गरेको एमाले कास्कीका सचिव बैनबहादर क्षेत्रीले बताए ।
तपाईको प्रतिक्रिया