तरूण दल पाेखरा महानगरका उपाध्यक्षसहित २४ जना एमाले प्रवेश
समाधान संवाददाता
२०७९ कार्तिक २७ गते १५:४३

पाेखरा ।
तरूण दल पाेखरा महानगरपालिका उपाध्यक्ष बिक्की गुरूङ सहित २४ जना एमाले प्रवेश गरेका छन् । उनीहरूलाई एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङले पार्टीमा स्वागत गरेका हुन् । गुरूङ कास्की १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।
आइतबार पाेखरामा आयाेजित एक कार्यक्रममा उपाध्यक्ष गुरूङ सहित किरण गुरूङ (पस्कल), अमित श्रेष्ठ, निरज परियार, बिसन गुरूङ, बीरेन्द्र परियार, गणेश भुजेल, गोविन्द परियार, करन पुन, कृष्ण पुन, सुदीप गुरूङ, अभिषेक गुरूङ, सुरेश परियार, भोगबहादुर परियार, अनिल परियार, मोहन थापा, अरून तामाङ, सागर नेपाली, लखन चौधरी, डुमबहादुर गुरूङ, सुजन गुरूङ, तिलबहादुर थापा, कुलबहादुर गुरङ र निर्मल गुरूङ एमालेमा प्रवेश गरेका हुन् ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया