माइडियाका घरायसी सामग्री

समाधान संवाददाता २०७९ कार्तिक २९ गते ११:२०

पोखरा ।
बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्रान्डका विभिन्न किसिमका जाडोका घरायसी सामग्रीहरु बजारमा आएका छन् ।

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीाको आधिकारिक वितरक चौधरी ग्रुपले यी सामान बजारम ल्याएको हो ।

माइडियाले पानी तातो बनाउन केटल, न्यानो बनाई राख्न बिभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पिटिसी सेरामिक हिटर उपलब्ध गराएको छ ।

Advertisement

यी घरायसी सामग्री गुणस्तरीय, भरपर्दो र समय अनुकूलका रहेको कम्पनीको दाबी छ ।

Advertisement

तपाईको प्रतिक्रिया