मन्त्री कुमार खड्का बर्खास्त

समाधान संवाददाता २०७९ कार्तिक २९ गते १५:५९

पोखरा ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

Advertisement

उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् । चुनावमा गठबन्धनलाई असहयोग गरेको र गठबन्धन जिताउन नलागेको भन्दै मन्त्री खड्कालाई बर्खास्त गरिएको हो ।

तपाईको प्रतिक्रिया