विद्या भट्टराईले गरिन् भरतपोखरीबाट मतदान

समाधान संवाददाता २०७९ मंसिर ४ गते ८:१४

कास्की क्षेत्र नं. २ नेकपा एमालेकी प्रतिनिधि सभा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् ।

Advertisement

उनले पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी हुन् ।

तपाईको प्रतिक्रिया