लमजुङमा पृथ्वीसुब्बा गुरुङले गरे मतदान

समाधान संवाददाता २०७९ मंसिर ४ गते १२:५८

एमाले उप-महासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको क्वोलासोथार गाउँपालिका स्थित बुद्धोदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया