कास्की–२ को मतगणना सुरु : प्रतिनिधि सभामा स्वतन्त्र पार्टीकाे अग्रता
समाधान संवाददाता
२०७९ मंसिर ५ गते ६:४५

पाेखरा ।
निर्वाचन कार्यालय कास्की क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा १५ वडा नम्बरबाट काेलपाटनकाे मतपेटिकाबाट गणना सुरू भएकाे हाे ।
प्रतिनिधि सभा चुनावतर्फ 9 सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता छ । उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन्। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले २ सय११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया