मुस्ताङमा कांग्रेसको उम्मेदवारकाे अग्रता
समाधान संवाददाता
२०७९ मंसिर ५ गते ८:०३

पाेखरा ।
प्रतिनिधि सभा तर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारकाे अग्रता छ। पछिल्लो प्राप्त विवरण अनुसार १९०० सय मत गन्दा नेपाली कांगेसका योगेशले १०६८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा(एमाले)का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त ल्याएकाे निर्वाचन कार्यालय मुस्ताङले जनाएकाे छ ।
यस्तै रास्वपाले १२ मत र बदर मत ३३ पुगेको रहेकाे छ । मतगणना बिहान ३ बजेर ३५ मिनेटबाट गन्न सुरु थियाे ।
अहिले लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ।
मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया