मनाङमा एमाले अगाडि
समाधान संवाददाता
२०७९ मंसिर ५ गते १६:५३

मनाङ ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।
अपराह्न २ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका पाल्देन छेवाङ गुरुङले २५८ मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया