कास्की १ मा एमालेका मनबहादुरलाई ३ मतकाे अग्रता
समाधान संवाददाता
२०७९ मंसिर ५ गते १७:२८

पाेखरा ।
कास्की निर्बाचन क्षेत्र नम्बर १ मा मतगणना जारी छ । मादी गाउँ पालिकाकाे वडा नम्बर ९ काे मत गन्दा एमालेका उमेद्वारले झिनाे अग्रता लिएका छन् ।
निर्वाचन अपडेट :
प्रतिनिधि सभा कास्की १ प्रारम्भिक मत : कुल ८ सय ७२ गणना हुदा रुख ( किशोर दत्त बराल ) : ३ सय ८१ सूर्य ( मन बहादुर गुरुङ) ३ सय ८४
प्रदेश सभा
कास्की क्षेत्र नम्बर १(२ ) मा ८७२ गणना हुदा सुर्य( बेद बहादुर श्याम )४१३ रुख ( दिपक गुरुङ ) ३७६
सम्बन्धित









भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया