कास्की ३ मा योगराजको अग्रता, दामोदर दोस्रो
समाधान संवाददाता
२०७९ मंसिर ५ गते १७:५३

प्रतिनिधि सभा सदस्य कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ९२७ मत ल्याएका छन् । ८४४ मत सहित एमालेका दामोदर बैरागी दोस्रो स्थानमा छन् । माओवादीका रामजीप्रसाद बरालले ३५२ मत प्राप्त गरेका छन् ।
सम्बन्धित






१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया