गोरखा १ मा एमाले भन्दा कांग्रेसको दोब्बर मत
समाधान संवाददाता
२०७९ मंसिर ६ गते १४:१०

पोखरा ।
गोरखा १ प्रतिनिधि सभातर्फ २५७४ मतगणना भएको छ । नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले १ हजार ८२९ मत ल्याएका छन् ।
नेकपा एमालेका रामशरण बस्नेतले ४ सय १९ मत ल्याएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया