मुस्ताङ : प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेस भन्दा एमाले ९१८ मतले बढी

जोमसोम–मंसिर–४ गते सम्पन्न भएको प्रतिनिधिसभातर्फको समानुपातिक मतपरिणाम मुस्ताङमा भर्खरै सम्पन्न भएको छ । प्रतिनिधिसभाको समानुपातिक मतपरिणाममा नेकपा(एमाले)ले पहिलो स्थान हासिल गरेको छ भने नेपाली कांग्रेस दोश्रो स्थानमा रहेको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ मुस्ताङमा कुल ७६९९ मत खसेको थियो । जसअन्तर्गत नेकपा(एमाले)को सूर्य चिन्हले ३४०४ मत पाउँदा नेपाली कांग्रेसको रुख चिन्हले २४८६ मत पाएको छ । समानुपातिक मतपरिणाममा कांग्रेस भन्दा एमाले ९१८ मतले बढी छ ।
यसै गरी राष्ट्रिय स्वतन्त्रपार्टिको घन्टी चुनाब चिन्हले २९९ मत,राष्ट्रिय प्रजातन्त्र पार्टिले २०७ मत,नेकपा (माओवादी)को हसिया हथौडा चिन्हले नेकपा (माओवादी)को हसिया हथौडा चिन्हले ९८९ मत,८९ मत, नेकपा एकिकृत समाजवादीको कलम चुनाब चिन्हले ५५ मत प्राप्त गरेका छन् ।
यसै गरी प्रतिनिधिसभाको समानुपातिकमा करुवामा ३१ मत,साईकल ११ मत, हसिया तारा १६ मत,छाता ३ मत, गिलास २,मादल २ मत,मादल ३ मत, स्पीकर ६,लौरो ५ मत,सुगा १ मत,मैनबत्ती १मैनबत्ती १ शंख १ मत,तीर १२ मत,भाले ४ मत,नमस्ते १ मत,गैची १ मत,गाग्री १ मत,कलश १ मत र गाग्री १ मत,कछुवा १ मत,गितार १ मत,ह्दय १ मत र बच्चा,चक्का १ मत,तारा १ मत र आमा १ मत पाएका छन् ।
प्रतिनिधिसभातर्फ कुल मतमा १४२ मत बदर मत भएको छ । अहिले प्रदेश समानुपातिकतर्फको मतगणना हुँदैछ ।





जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया