कास्की २ मा भट्टराईलाई १४ सयको अग्रता
समाधान संवाददाता
२०७९ मंसिर ६ गते २२:३१

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता कायम गरेकी छन् । उनले १ हजार ४ सय ३६ मतको अग्रता कायम गरेकी हुन् ।
पछिल्लो मत परिणाम अनुसार भट्टराई ६ हजार ९ सय ३० ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार ४ सय ९४ मत पाएका हुन् ।
तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनको ३ हजार ८ सय १५ मत छ ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया