विद्या भट्टराईलाई ३ हजारकाे अग्रता
समाधान संवाददाता
२०७९ मंसिर ७ गते ११:३०

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले मतान्तर फराकिलाे पारेकी छन् । उनले झण्डै ३ हजार मतको अग्रता कायम गरेकी हुन् ।
पछिल्लो मत परिणाम अनुसार भट्टराईले १० हजार ५ सय ३० मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ७ हजार ५ सय ८२ मत पाएका हुन् । गठबन्धनका साँझा उमेद्वार श्रीनाथ बराल ६ हजार ९० मतसहित तेश्राेमा छन् ।
पाेखराकाे वडा नम्बर १५, ७, १७, २१, ३३ र ४ वडाका सबै मत गनिसकिएकाे छ । अहिले वडा नम्बर ८ काे मतगणना जारी छ ।
सम्बन्धित







थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया