गोरखा २ मा कांग्रेसका पाण्डे निर्वाचित
समाधान संवाददाता
२०७९ मंसिर ७ गते १२:१३

पोखरा ।
गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को (२) मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।
पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका वसन्त गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । पाण्डे ११ हजार ५ सय २२ मतको फराकिलो अन्तरले विजयी भएका हुन् ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया