गोरखा १ क मा माओवादीका धिताल विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते १३:०९

पोखरा ।
गोखरा १ क मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।

Advertisement

तपाईको प्रतिक्रिया