म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी
समाधान संवाददाता
२०७९ मंसिर ७ गते २३:०७

पाेखरा ।
प्रतिनिधिसभा सदस्य कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । उनले २४ हजार २१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका हरीकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत पाए ।
गर्बुजाकाे तेस्रो प्रयासमा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया