कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी
समाधान संवाददाता
२०७९ मंसिर ८ गते ६:४७

पोखरा
कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्।
विजयी भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरिन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गरे।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल भने तेस्रो स्थानमा रहे। बरालले ९ हजार ६५९ मत प्राप्त गरे।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया