पर्वतबाट पदम गिरी निर्वाचित
समाधान संवाददाता
२०७९ मंसिर ८ गते ९:१५

पाेखरा ।
प्रतिनिधिसभा सदस्यमा पर्वतबाट नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित भएका छन् ।
उनले निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई परालित गरेका हुन् । गिरीले जाेशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका हुन् ।
गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।
सम्बन्धित








सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया