तनहुँमा नेकपा एसका २ नेताले दिए राजीनामा
समाधान संवाददाता
२०७९ मंसिर १२ गते ११:२२

पोखरा ।
नेकपा एकीकृत समाजवादी तनहुँका पूर्व केन्द्रिय कमिटी सदस्यका २ जना नेताले राजीनामा दिएका छन् । केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ र रेखा थापा बस्याल मंसिर ८ गते राजीनामा दिएको विज्ञप्ति प्रतापलालले फेसबुकमा सेयर गरेका छन् ।
‘जुन विचार र मूल्यका लागि नेकपा एस बनेका थियो त्यसको विरुद्धमा गयो, गठबन्धन सरकार बनेपछि तनहुँ जिल्ला लगायत अन्य ठाउँमा पनि अन्य पार्टीका लागि निर्वाचन प्रचार गरिदिनुपर्ने नत्र कारवाही गर्ने निर्देशन आएपछि पार्टीमा बस्नुको कुनै औचित्य नरहेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।’

सम्बन्धित







राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया