समाधान संवाददाता
२०७९ मंसिर १३ गते १४:१६

पोखरा ।
चापाकोट नगरपालिकाकाका केही केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरी मतदान गराएको विषयको विवादले रोकिएको स्याङ्जा २ मा मतगणना सुरु गर्ने कि पुन मतदान गराउने भन्नेबारे निर्वाचन आयोगले आज मंगलबार निर्णय गर्ने भएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले समाधानसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन् ।
एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया